गुल्मीको इस्माका अर्जुन कुंवरको “ए दैब” दशैं गीत सार्वजनिक (भिडियो सहित)

कमला घिमिरे
अर्घाखाँची । गुल्मीको इस्मामा जन्मेका र आफुलाई पित्रि बिढो भनेर चिनाएका उनै अर्जुन कुंवर अहिले यो पछिल्लो समय लोकदोरी क्षेत्रबाट धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्दै निकै चर्चामा आएका कुर्वर पित्रि बूढो र सरिता शाहिको ए दैब बोलको दशैं गित सार्वजनिक भएको छ ।

हाम्रो नेपाली एउटा् यस्तो समाजमा हो जहाँ धेरै मानिस आज पनि साँझ बिहानको छाक टार्न नै धौ धौ मा परेका छन जसको लागि अरुकोमा सस्तो मुल्यमा ज्याला मंजदुरी गर्न साना तिना ब्यापार गर्न बाध्य छन दिनभर कमाएर साँझ बिहान छाक टार्न धौधौ हुन्छ कतिपाए विद्यार्थी पढनको लागि कसैको काम गर्न ज्याला  मजदुर र कतिपएले सानो तिनो ब्यापार गरेर अध्यन गर्न बाध्य छन् ।
तर कहिले कहि यहि परिवारमा यस्ता विपत्ती आउने गर्दछ्न जुन विलत्तिको समाना त्यो गरिब परिवार स्यमले गर्न सक्दैन ।  उनै अर्जुन कुवरले दशैको गित मात्र नभएर गरिब दुखिलाई समेटिएको एक यर्था गित ए दैव बजारमा ल्याएका हुन ।
उनी गायक मात्र नभएर एउटा् हसाउने हास्य कलाकार पनि हुन जसलाई पित्रि बूढोको नामबाट पनि बढी चिनिएको छ । अर्जुनले आशुको कारखाना लिलामी आशुको शहर शासन जस्ता चर्चित सर्जक गणेश अधिकारी लय तथा शब्द रहेको यो गितमा अर्जुन कुवर पित्रि बूढो र सरिता शाहको आवाज रहेको छ । भने लोकप्रिय कलाकार आशिर प्रताब जङ्ग अन्जली अधिकारीको दमदाम पस्तुती रहेको छ ।
जसमा पुस्तोत्तम ढुगान र बाल कलाकार सभिरा बोहोराले साथ दिएका छन ।  स्मृति तिमिल्सिना गुरुआमा जो नेपालीको पहिलो महिला निर्देशह्न यो गितमा पनि उनैको निर्देशन रहेको छ ।  जसल्लाई करन चैसिरले छायांकन गरेका छ ।  भने श्याम मल्लको श्रीङार र शिव पौडेलको सम्पादक रहेको छ योग्सना डिजिटल म्युजिक प्रालिबाट बजारमा आएको हो ।
यो गित कलाकार अर्जुन कुवर पित्रि बुढोको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ!