सन्धिखर्क नगरपालिका – ३ का वडाअध्यक्ष लिलाराम गौतमसँग बिशेष अन्तरवार्ता (वार्ड नं- ३ )

पुरा अन्तरवार्ता:-

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ का वडाअध्यक्ष लिलाराम गौतम वार्डको मुहार फेर्न लागि परेका छन् । सदरमुकाम सन्धिखर्कबाट नजिकै रहेको भएतापनि बिगतका दिनहरुमा बत्ति मुनिको अध्यारो महशुस गरिएको सो क्षेत्रले बिस्तारै मुहार फेर्दै गएको देखिन्छ। अर्घाखाँचीडट्कमसँगको बिशेष कुराकानीमा अध्यक्ष गौतमले वार्डको बिकासको लागी आफु सक्रिय रहेको बताए ।

संपर्क: 9857069243