अर्घाखाँचीका मोडल कृष्ण सापकोटा र एलिना रायमाझीको “तिम्रो नाम झुन्डिरहन्छ मेरा ओठैमा” गीत सार्वजनिक
आश्विन १५ गते, २०७७ मा प्रकाशित
कमला घिमिरे
अर्घाखाँची । अर्घाखाँचीमा जन्मनु भएका मोडल पछिल्लो समयमा धेरै भन्दा धेरै दर्शक श्वोताको मन जित्दै आएका कृष्ण सापकोटाकोतिम्रो नाम झुन्डिरहन्छ मेरा ओठैमाबोलको गीत सार्वजनिक भएको छ ।
देवि धर्ती र दिलिप विस्टको आवाजमा रहेको यस गीतको शब्द लय स्यम दिलिप विस्टको नै रहेको छ ।
भिडियोलाई अहिलेका चर्चात मोडल कृष्ण सापकोटा र एलिना रायमाझीले अभिनय गरेका छन् । यस्तै गीतको भिडियोलाई बिरेन्द्र परियारले छायांकन गरेका छन् । भने गौरव एरेन्ज र निर्देशन साथै सम्पादक गरेका छन् ।