पाणिनी गाउँपालिका वार्ड नं- ३ का वडाअध्यक्ष देवी बहादुर क्षेत्रीसँग बिशेष अन्तरवार्ता (वार्ड नं-३)
आश्विन २४ गते, २०७७ मा प्रकाशित
पुरा अन्तरवार्ता:-
पाणिनी गाउँपालिका वार्ड नं- ३ का वडाअध्यक्ष देवी बहादुर क्षेत्रीसँगको अन्तरवार्ता:-
स्थानीय सरकारले ३ बर्षको अबधिमा गरेको कार्यको समिक्षा गर्दै । के गर्दैछ स्थानीय सरकार ? आम जनसरोकार अर्घाखाँचीडट्कमको अभियानमा पाणिनी गाउँपालिका वार्ड नं- ३ का वडाअध्यक्ष देवी बहादुर क्षेत्रीसँग गरिएको विशेष कुराकानी । अर्घाखाँची डट्कमको विशेष अभियान । अघाखाँचीडट्कम