अर्घाखाँची घर भएका वसन्त लम्सालको लोकदोहोरी गीत डाँफे चरी सार्वजनिक (भिडियोसहित)
कार्तिक ८ गते, २०७७ मा प्रकाशित
गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र जगतमा निकै रुचाइएक नायक पल शाह को अभिनय देख्न सकिन्छ ।
कमला घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा जन्मिएका र पछिल्लो समयमा लोकदोहोरी क्षेत्रबाट दर्शन श्वोताको मन जित्दै निकै चर्चा कमाएका वसन्त लम्सालको ‘डाँफे चरी’ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
वसन्त लम्साल शान्ति श्री परियारको आवाजमा रहेको यश गितको शब्द विपिन ज्ञावलिले गरेका छन भने लय भने बसन्त लम्सालले नै गरेका छन् ।
भिडियोमा अहिलेका चर्चित मोडल पल शाह रियाशा दाहाल र उषा उप्रेतीको अभिनय रहेको छ । भने काजी श्वेष्ठको निर्देशन अर्जुन तिवारी छायांकन रहेको गीतलाई सम्पादक दिपक विष्टले गरेका छन् ।
उक्त भिडियोलाई वसन्त युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।