गणेश अधिकारीको तल्लो जातैको बोलको गित सार्वजनिक (भिडियो सहित)

कमला घिमिरे
अर्घाखाँची । लोकदोहोरी क्षेत्रबाट पछिल्लो समयमा निकै चर्चा कमाउदै दशर्क श्वोताको मन जित्दै आएका गणेश अधिकारीको तल्लो जातैको बोलको गित सार्वजनिक भएको छ ।
गणेश अधिकारी र यमुना सुनारको आवाजमा रहेको गितको शब्द पुथ्वि आर डिको रहेको छ । भने लय सिर्जना गणेश अधिकारीको नै रहेको छ ।  भिडियोलाई अहिलेका चर्ची मोडल बिमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।
स्मृति तिमिल्सिना गुरु आमाको निर्देशन सुरज श्वेष्ठको छायांकन रहेको गितलाई शिव पौडेलले सम्पादक गरेका छन् ।
उक्त भिडियोलाई योग्सना डिजिटल म्युजिक प्रालिको च्यानलबाट सार्वजनिक भएको ।