वाङ्लामा चुरापोते सम्बन्धी ७ दिने तालिम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लामा महिला विषेश क्रिष्ट्रल चुरापोते सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ ।  
वाङ्लामा वार्ड नम्बर कार्यालयको आयोजनामा महिला विषेश क्रिष्ट्रल चुरापोते सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा कमल प्रसाद भुसालले सहभागीलाई प्रमाण विवतरण गर्नुभएको थियो ।    

अन्य समाचारहरु