अर्घाखाँचीका गायक ऋषि बुढाथोकी र गायिका बसन्ता जि.सीको मरिसके आशा लोक दोहोरी गीत सार्वजनिक
बैशाख ५ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ बाँगीको बाम्रुकका सर्जक गायक ऋषि बुढाथोकी र गायिका बसन्ता जि.सी रायमाझीको मरिसके आशा लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
बाँगीको बाम्रुकका सर्जक गायक ऋषि बुढाथोकी र गायिका बसन्ता जि.सी रायमाझीको मरिसके आशा लोक दोहोरी गीत भावना म्युजिक सलुशनबाट सार्वजनिक भएको हो ।
गीतमा शब्द दिपक सुनार रहेको छ । भने संगित ईश्वेरी भण्डारीको रहेको छ ।
अति नै मार्मिक बियोगान्त लोक दोहोरी मरिसके आशालाई सबै दर्शकहरुले मन पराइदिने छन् भन्ने विश्वास लिईएको छ ।