बल्कोटका बिराज पाण्डेको के छ खबर लोकदोहोरी गीत चर्चामा (भिडियो सहित)


केशब पन्थी
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटका बिराज पाण्डेको के छ खबर लोकदोहोरी गीतले अहिले बजारमा चर्चा लिएको छ ।

यस गितमा अर्घाखाँचीकै लोकदोहिरी गायक यमन खनाल र अर्घाखाँचीकै भाइरल गायिका अस्मिता बुढाथोकीको आवाज रहेको छ ।
उक्त गित प्रस्तुतिमा कमल लम्साल र देव पोखरेलको विशेष भुमिका रहेको छ  ।