राजन बिश्वकर्मा, बिनोद खड्का र अनिता खड्काको लोक दोहोरी गीत “माया दिएर” सार्वजनिक (भिडियो सहित)


कमला घिमिरे
काठमाडौं । पछिल्लो समयमा दिनप्रति  नयाँ गीतहरु बजारमा  आइरहेका छन् ।
त्यसक्रममा सर्जक राजन बिश्वकर्मा बिनोद खड्का र अनिता खड्काको  सत्य घटनामा आधारित लोक दोहोरी गीत माया दिएर सार्वजनिक भएको छ ।
 
महेन्द्र भण्डारी र अस्मिता बुढाथोकीको आवाजमा रहेको गीतको लय गणेश अधिकारीले गरेका छन् ।  भने शब्द पनि उनै अधिकारीको नै रहेको छ ।
उक्त गितमा मोडेलहरु बिनोद खडका र अनिता खडकाको अभिनय रहेको छ । यस्तै उक्त गीतमा निर्देशक, छायांकन, सम्पादक, बिष्णु भट्टराई गर्नु भएको छ ।