नायिका रेखा थापाले खाेप मागेर सकारले निर्लज्जता प्रस्तुत गरेकाे बताएकी छन् ।
” सरकार माग्ने, जनता माग्ने, अभियन्ताहरु माग्ने” थापाले भनिन “हरेकले माग्नेमात्रै ? के याे माग्नेकाे देश हाे ?”
प्राइम टाईम्स टेलिभिजनकाे कार्यक्रम धमलाकाे हमलामा ऋषि धमलासंग कुरा गर्दै थापाले आफै किनेर जनतालाइ खाेप लगाउनुपर्ने बताएकी हुन् ।
“ऋणमै भएपनि खाेप किन्न त सकिन्छ हाेला” थापाले भनिन “नेपाललाई माग्नेकाे देश बनाईनु दुर्भाग्य हाे ।
– प्राइम टाईम्स टेलिभिजनबाट