बिष्णु कुमार आले
ठाडा, अर्घाखाँची । करेन्ट लागेर अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको पिरापानीका ४७ बर्षिय बिष्णु गैरको मृत्यु भएको छ ।
घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन् ।