हंसपुरका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको हाँसी खुशी जिउला लोकदोहोरी गीत सार्बजनिक
आश्विन ४ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरको बाम्रुकका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको हाँसी खुशी जिउला लोकदोहोरी गीत सार्बजनिक भएको छ ।
हंसपुरको बाम्रुकका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको नयाँ लोकदोहोरी गीत हाँसी खुशी जिउला सार्बजनिक भएको हो ।
गीतमा रुपा श्रेष्ठको स्वर रहेको छ । यस्तै उक्त गीतमा अभिनय बिमल अधिकार र अन्जली अधिकारीको रहेको छ ।
हाँसी खुसि जिउला लोकदोहोरी गीत पहिला जस्तै सबै स्रोताले मन पराइदिने छन् भन्ने विश्वास लिईएको छ ।