Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
स्थानीय तह निर्वाचन (छेस्का कविता)
माघ १० गते, २०७८ मा प्रकाशित
ज्ञान बहादुर क्षेत्री
(१) चुनाव लक्ष
लोकतन्त्रको
सुन्दर पक्ष ।
(२) पछिल्ला दिन
चुनाव बारे
विवाद किन?
(३) कुरा छन् जाली
स्थानीय तह
नराख खाली ।
(४) भ्रम छरेर
हुँदैन जाली
कुरा गरेर ।
(५) मिलाउ स्थिति
घोषणा गर
चुनाव मिति ।
(६) समझदारी
सबै दलको
हो जिम्मेवारी ।
(७) समय टर्छ
सहमतिमा
आउनै पर्छ ।
(८) जाने छौ खेर
दलीय स्वार्थ
मात्र हेरेर ।
(९) राखेर तर्क
चुनावबाट
पछि नफर्क।
(१०) नहिड भागी
जनतामाझ
जानका लागि ।
(११) ढिलो नगर
चुनाव मिति
घोषणा गर ।
(१२) चुनाव टर्छ
हार वा जीत
स्वीकार्नु पर्छ ।
(१३) अरू चाहिन्न
मताधिकार
खोस्न पाईन्न ।
(१४) पाइन्छ गाली
स्थानीय तह
भैदिए खाली ।
(१५) लाउ पगरी
समयभित्र
चुनाव गरी ।
अन्य समाचारहरु
आज फागु पूर्णिमा, काठमाडौँसहित पहाडी जिल्लामा होली खेलिदै
फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने
आज महाशिवरात्री: भगवान शिवको पूजा–आराधना गरी मनाइँदै
गुलाबको फूल नै प्रेमको प्रतीक किन मानिन्छ ?
भ्यालेन्टाइन सप्ताह- प्रेमका आठ परीक्षा कसरी पास गर्ने ?