गुल्मी घर भएकी चर्चित कलाकार दिसान्ती परियारको नयाँ गीत “के रैच यो मोया पिरती” सार्वजनिक


अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । गुल्मी जिल्लाको खैरेनी घर भएकी चर्चित कलाकार दिसान्ती परियारको नयाँ गीत “के रैच यो मोया पिरती” सार्वजनिक भएको छ ।
गुल्मी घर भएकी चर्चित कलाकार दिसान्तीको स्वर रहेको नयाँ गीत ” के रैच यो मोया पिरती” सार्वजनिक भएको हो । ” के रैच यो मोया पिरती” गीतमा दिसान्ती सहित नविन रानाको पनि स्वर रहेको छ ।
यस्तै यस म्युजिक भिडियोमा सब्द, संगीत नविन रानाको रहेको छ । साथै यस म्युजिक भिडियोको निर्देशन नविन राना र  छायांकनमा दीपक गिरीको रहेको छ ।
के रैच यो मोया पिरती” म्युजिक भिडियो टाईगर फ्लिम्सले सार्वजनिक गरिएको छ ।
” के रैच यो मोया पिरती” प्रेम कथा रामजिक यतार्थ वस्तुमा आधारित रहेको छ ।
भिडियो हेर्नुस्: