ढिकुरा डेभाको श्री भगवती माविमा एमाले निकट अनेरास्वबीयुको कमिटी निर्माण सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरपालीका वार्ड नम्बर ०९ ढिकुराको डेभामा रहेको श्री भगवती माविमा नेकपा एमाले निकट अनेरास्वबीयुको कमिटी निर्माण सम्पन्न भएको  छ ।
ढिकुराको डेभामा रहेको श्री भगवती माविमा नेकपा एमाले निकट अनेरास्वबीयुको कमिटी निर्माण सम्पन्न भएको  हो ।
अनेरास्वबियुको सगठन निर्माण तथा सदस्यता बितरण अभियान अन्तर्गत डेभामा रहेको श्री भगवती माविमा   २५ सदस्यीय  अनेरास्वबीयुको कमिटी निर्माण सम्पन्न भएको  छ । कमिटीको अध्यक्षमा अरुण बुढाथोकी  उपाध्यक्ष स्नेहा थापा  सचिब  संगीता परियार  सहसचिव गरिमा पराजुली, असिम भुसाल  कोषाध्यक्ष बबिता भट्टराई चयन भएका छन् । 

अन्य समाचारहरु