शितगंगा नगरपालिकामा कांग्रेसका छबिलाल पौडेलको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 
शितगंगा , अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा कांग्रेसका छबिलाल पौडेलले अग्रता लिइरहेका छन् ।
यस्तो छ पछिल्लो मत परिणाम:-  
शितगंगा नगरपालिकामा १२०० मतगणना हुदा नगर प्रमुखमा नेकपा एमाले भन्दा गठबन्धन तर्फ (नेपाली काँग्रेस) ८१ मतले अगाडि रहेको छ
नेपाली काँग्रेस तर्फ छविलाल पौडेलले ६०१ मत
नेकपा एमाले तर्फ बसन्त कुमार श्रेठले ५२० मत
यस्तै उपप्रमुख तर्फ नेकपा एमाले भन्दा २३ मतले गठबन्धन तर्फ नेकपा माओवादी २३ मतले अगाडी रहेको छ ।
नेकपा माओवादी तर्फ टिका रेश्मी ले ५२६ मत
नेकपा एमाले तर्फ गीता भाट ले ५०३ मत
राप्रपा तर्फ कुलराज पौडेल ले ३ मत
शितगंगा नगरपालिका वडा न १ मा वडा अध्यक्षमा नेकपा एमाले भन्दा नेपाली काँग्रेस ४१ मतले अगाडि रहेको छ
नेपाली काँग्रेस ३१०
नेकपा एमाले २६९
शितगंगा नगरपालिका वडा न १४ मा वडा अध्यक्षमा नेकपा एमाले भन्दा नेपाली काँग्रेस ७५ मतले अगाडि रहेको छ
नेपाली काँग्रेस ३२३
नेकपा एमाले २४८

अन्य समाचारहरु