शितागंगा नगरपालिका – १ मा कांग्रेसका मान बहादुर सिंजापतिको प्यानल विजयी

चिरञ्जीवी बेल्बासे आदित्य 
ठाडा । शितागंगा नगरपालिका – १ मा नेपाली कांग्रेसका मान बहादुर सिंजापतिको प्यानल विजयी भएको छ । 
एमालेका कर्ण बहादुर भट्टराईलाई हराउदै सिंजापति विजयी भएका हुन् ।  
शितगंगा नगरपालिकामा गठबन्धनले प्यानलसहित बिजयी हासिल गरेको छ । ३१ बर्षपछि शितगंगामा कांग्रेस नेतृत्वको गठबन्धन बिजयी भएको हो । मान बहादुर सिञ्जाली वडाध्यक्षमा बिजयी हुनुलाई शितगंगा कांग्रेसले ठुलो सफलता मानेको छ ।
 
१२९६ मत गन्दा अब बाकी मत १००
गठबन्धन 
मेयर=६१९
उप.=४८९
अध्यक्ष =६६५
खु. म.=६४५
द. म.=६५०
खु.स.(१)=७१३
खु.स.(२)=६६४
एमाले
मेयर=६२३
उप.=५९९
अध्यक्ष =५८७
खु. म.=६००
द. म.=५९९
खु.स.(१)=५३०
खु.स.(२)=५७०

अन्य समाचारहरु