शितगंगा नगरपालिका -१४ मा कांग्रेसका दामोदर न्यौपानेको प्यानल विजयी

 शितगंगा नगरपालिका वडा नः १४ मा नेपाली कांग्रेसका उम्मेदवार दामोदर न्यौपाने विजयी भएका छन । 
न्योपाने प्यानलसहित बिजयी भएका हुन । उनी यसअघिपनि वडा नः १४ का वडाध्यक्ष समेत रहेका थिए ।

अन्य समाचारहरु