शितगंगा नगरपालिकामा एमालेका वसन्त कुमार श्रेष्ठ र गिता भाटको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 
शितगंगा नगरपालिकामा मतगणना जारी छ ७२९९ मत गणना हुँदा एमालेका वसन्त कुमार श्रेष्ठको अग्रता रहेको छ । 
भने उपमेयरमा गिता भाटको अग्रता रहेको छ । एमालेका श्रेष्ठले ३५५५ र काग्रेसका छबिलाल पौडेलले ३२८७ मत प्राप्त गरेका छन । यस्तै एमालेका उपमेयरका उमेदवारले ३४५५ तथा माओवादी केन्द्रका टीका रेस्मिले २७३५ मत प्राप्त गरेका छन ।

अन्य समाचारहरु