शितगंगा नगरपालिकामा एमालेका बसन्तकुमार श्रेष्ठ र गीता भाटको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 
शितगंगा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा एमालेका बसन्त कुमार श्रेष्ठले अग्रता लिइरहेका छन् ।
यस्तो छ पछिल्लो मत परिणाम:-  
शितगंगामा ७८९९ मत गणना 
मेयर 
एमाले बसन्त कुमार श्रेष्ठ ३८२५ 
काग्रेस छविलाल पौडेल ३७४५ 
उपमेयर 
एमाले गीता भाट ३५७७ 
माओवादी केन्द्र टिका रेश्मी २९४५
 
 

अन्य समाचारहरु