शितगङ्गा नगरपालिका – ११ सिद्वारा खयरबट्टी, दुम्सी ढुंगेशेरामा एमालेका नवराज भुसाल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क – शितगङ्गा नगरपालिका वार्ड  ११ (सिद्वारा  खयरबट्टी, दुम्सी ढुंगेशेरामा एमालेका वडा अध्यक्षका उम्मेदवार  नवराज भुसाल विजयी भएका छन् । 

अन्य समाचारहरु