शितगंगा नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन- २०७९ सम्पन्न भएको छ । २०७९ वैशाख ३० गते शुक्रवार सम्पन्न शितगंगा नगरपालिकाको पुरा मत परिणाम यस्तो छ:- 
                                                                                                    
शितगंगा नगरपालिका
कुल मतदाता संख्या:  
खसेको मत संख्या:    
मतदान केन्द्र संख्या:-  
नगरपालिका: शितगंगा
मेयर
 दल   प्राप्त मत  हार /जित
संयुक्त गठबन्धन / नेपाली कांग्रेस  (छबिलाल पौडेल)  १००७८   विजयी
नेकपा एमाले (बसन्तकुमार श्रेष्ठ)  ९८९२  
उपमेयर
  दल  प्राप्त मत  हार /जित
 संयुक्त गठबन्धन / माओवादी केन्द्र   (टीका रेग्मी)  ८०५७  
 नेकपा एमाले  (गिता भाट)  १०२८८  विजयी
वार्ड
  दल  प्राप्त मत  हार /जित
१ वार्डबाट नेपाली कांग्रेसका मान बहादुर सिंजापति
१ वार्डबाट एमालेका कर्ण बहादुर भट्टराई
   विजयी
२ वार्डबाट नेपाली कांग्रेस राम बहादुर गोर्खा क्षेत्री
२ वार्डबाट
   विजयी
३ वार्डबाट नेपाली कांग्रेस उम्मेदवार चिन्ताराज अधिकारी
३ वार्डबाट
   विजयी
४ वार्डबाट कांग्रेस दामोदर अधिकारी 
४ वार्डबाट सुर्य- 
 १०००
८५९
 विजयी
५ वार्डबाट नेपाली कांग्रेस चन्द्र मणि वेल्वासे
५ वार्डबाट  एमाले
 ८५१
४२१
  विजयी
६ वार्डबाट नेकपा एमालेका ऋषि रेस्मी
६ वार्डबाट कलम 
 ८२२
७२४
 विजयी
७ वार्डबाट एमालेका  देवीराम घिमिरे
७ वार्डबाट
   विजयी
८ वार्डबाट माओवादी केन्द्रका रुकेस आले
८ वार्डबाट
   विजयी
९ वार्डबाट एमालेका  भिम बहादुर केसी
९ वार्डबाट रुख 
 ७७०
४४९
 विजयी
१० वार्डबाट एमालेका केशब बेल्बासे
१० वार्डबाट
   विजयी
११ वार्डबाट एमालेका  नवराज भुसाल
११ वार्डबाट
   विजयी
१२ वार्डबाट कांग्रेसका चाेप बहादुर घर्ती
१२ वार्डबाट सन्जय राना
  विजयी
१३ वार्डबाट एमाले  दुर्गा विसी
१३ वार्डबाट गठबन्धनका उम्मेद्वार तारा पति विसी
६५६
६०३
विजयी    
१४ वार्डबाट कांग्रेसका दामोदर न्यौपानेको प्यानल 
१४ वार्डबाट
   विजयी

अन्य समाचारहरु