शितगंगा नगरपालिका ५ मा कांग्रेसका चन्द्र मणि वेल्वासेको प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
शितगंगा नगरपालिका ५  को वार्ड अध्यक्षमा नेपाली कांग्रेसका चन्द्र मणि वेल्वासे सहित प्यानल विजयी भएको छ ।
शितगंगा वडा न. ५ को अन्तिम मत परिणाम 
रुख प्रमुख १०२३
उप हसिया हतौडा ६४२
वडा अध्यक्ष ८५१
सूर्य तर्फ
प्रमुख ४२०
उप ५८४
अध्यक्ष ४२१
हसिया हतौडा अध्यक्ष ६०

अन्य समाचारहरु