शितगंगा नगरपालिका–१२ मा गोलाप्रर्थाको चिट्ठाबाट कांग्रेसका चाेप बहादुर घर्ती विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । शितगंगा नगरपालिका–१२ मा बराबर मत आएपछि गरिएको गोलाप्रर्थाको चिट्ठा कांग्रेसका चाेप बहादुर घर्तीलाई परेको छ । 
नगरपालिका–१२ मा बराबर मत आएपछि गरिएको गोलाप्रर्थाको चिट्ठा कांग्रेसका चाेप बहादुर घर्तीलाई परेपछि विजयी भएका हुन् । 

अन्य समाचारहरु