शितगंगामा अब ८४ पुगेका सबै जेष्ठ नागरिकले २५ हजार पाउने | कक्षा १२ सम्म नि:शुल्क शिक्षा

अनिल नेपाली 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगाकाे कार्यपालिकाकाे पहिलो नगरसभाले नगरपालिका २ वटा एम्बुलेन्स खरिद गनें ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई  २५००० दिने भएको छ । 
यस्तै नगरसभाले कक्षा १२ सम्म निशुल्क शिक्षा दिने  निर्यण गरेको छ ।  
शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पाैडेल उप प्रमुख गिता भाट क्षेत्री लगायतका नव नवनिर्वाचित वडा अध्यक्ष वडा सदस्य लगायतका जनप्रतिनिधिले नगरसभामा निर्यण गरेका छन्
।  

अन्य समाचारहरु