शितगंगामा विप्लव नेकपाको अमेरिकाको हस्तक्षेप विरुद्ध कार्यक्रम सम्पन्न

अनिल नेपाली
शितगंगा, अर्घाखाँची   । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्लाका जिल्ला ईन्चार्ज सगम पुनले नेपाली जनताले विदेशी शक्तिको हस्तक्षेप स्वीकार गर्न सक्ने बताउनुभएको छ । 
केन्द्रिय कार्यक्रम अनुसार आज देशव्यापी रुपमा अमेरिकाको हस्तक्षेप विरुद्ध कार्यक्रमलाई जिल्लाको शितगंगा नगरपालिकामा सम्वोधन गदै पुनले यस्तो बताउनुभएको हो नेता पुनले नेपाली जनताले आफ्नो सम्पत्ति प्रयोग गर्न जानेको बताउदै नेपालका सम्पत्ति नेपालको सार्बभौभ सत्ता माथि अमेरिकी शक्तिले आखा लगाए त्यसको प्रतिरोध गरेर नेपाली जनतालाई विदेशी हस्तक्षेपबाट बचाउने बताउनुभएको थियो 
कार्यक्रम नेकपा नेता कुमार घर्तीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला सल्लाहकार टोप ब पुन लगायतको आतिथ्यता रहेको थियो । 

अन्य समाचारहरु