सुवर्णखालमा सहिद यज्ञ-मीन स्मृति पार्क तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सुबर्णखाल, अर्घाखाँची । शितगंगा १ सुवर्णखालमा सहिद मीन प्रसाद बेल्बासे र यज्ञ प्रसाद बेल्बासे स्मृति पार्क तथा शालिक अनावरण तथा यज्ञ-मीन स्मृति पार्क को एक भब्य समारोहबीच उदघाटन तथा शालिक अनावरण  गरिएको छ ।
 कार्यक्रमको  लुम्बिनी प्रदेस सभा सदस्य रामजि प्रसाद  घिमिरे  लुम्बिनी प्रदेस सभा सदस्य निर्मला क्षत्रीले एक समारोहबिच अनाबरण गर्न्नुभएको हो । 
कार्यक्रममा नेपाली काङ्ग्रेस का पुर्व सभापति तथा पुर्व सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल नेकपा एमालेका नेता कुटमदिन अलि नेपाली काङ्ग्रेस का जिल्ला सचिब कृष्णप्रसाद खनाल लगाएत स्थानिय सामाजिक राजनीतिक ब्यक्तिहरुले मन्तब्य राखेका थिए 
कार्यक्रममा काङ्ग्रेस जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री नेपाली काङ्ग्रेस का नगर सभापति मोहन पन्थि नेकपा एमालेका सितगङ्गाका नेता ऋषि घिमिरे  लगाएतको उपस्थितिमा भएको कार्यक्रम को सन्चालन काङ्ग्रेस प्रदेस ख का सभापति हेमन्त बेल्वासेले गर्नु भएको थियोे ।

अन्य समाचारहरु