अड्गुरीमा जनचेतना सरोकार मन्चद्धारा युवा नेतृत्व विकास तालिम सम्पन्न (फोटो, भिडिओ)

डिआरजी सुमन
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  पाणिनी गाँउपालिका वडा नं ७ को अड्गुरीमा एकदिने युवा नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।
पाणिनी पर्यटन समाजका अध्यक्षझ विन सुनामको संचालन,  जिल्ला समन्वय समिति सदस्य कमल घिमिरे,पाणिनि गाँउ पालिका वडा नं ७ का सचिव कमल न्यौपाने,७ नं वडा सदस्य,स्थानीयसमाजसेवी,पाणिनि गाँउ पालिका वडा नं ७ स्थित विभिन्न संघसस्थाका प्रतिनिधि ,स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतकोउपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वसन्त केसीले गर्नु भएको थियो ।
अर्घाखाँची जिल्ला समन्वय समिति सदस्य कमल घिमिरे ले विपत व्यावस्थापनमा युवाको भूमिका विषयक प्रशिक्षण भएको थियो ।स्वतन्त्र पत्रकार डिआरजी सुमन द्धारा संचार विकासमा युवाहरुको नेतृत्व विषयक प्रशिक्षण भएको थियो । 
अड्गुरीको विद्याविनोद मावीमा सम्पन्न कार्यक्रममा उल्लेखनीय सहभागितामा तालिम सम्पन्न भएको थियो । – तस्वीर डिआरजी सुमन/अडगुरी अर्घाखाँची ।

अन्य समाचारहरु