पाणिनीमा एकीकृत स्थानीय तह वस्तुस्थिती विवरण सम्बन्धी १ दिने आधारभूत तालिम सम्पन्न

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  पाणिनी गाउँपालिकाको सभाहलमा सोमवार सम्पन्न एकीकृत स्थानीय तह वस्तुस्थिती विवरण (iLG-Profile) सम्बन्धी १ दिनेआधारभूत तालिम गाँउ पालिका स्थित आठओटै वडावाट २४ जनाको सहभागिता रहेको थियो । पाणिनि गाँउ पालिका सभाहलमा भएकोतालिकमा सुपरिवेक्षकको रुपमा त्रिभुवन विश्वविद्यालयवाट श्रीकृष्ण लामिछानेले ले कसरी तथ्यांक संकलन गर्ने विषयमा प्रशिक्षणगराउनु भएको थियो ।

पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा गौतमको अध्यक्षता,सुपरिवेक्षक श्रीकृष्ण लामिछानेको प्रमुख आथित्यता,पाणिनि गाँउ पालिकाप्रशासन शाखा प्रमुख राजन महत्रा,स्वतन्त्र पत्रकार डिआरजी सुमन को उपस्थिति रहेको कार्यक्रम पाणिनि गाँउ पालिका सुचना प्रविधीअधिकृत उत्तम न्यौपानेको संचालनमा सम्पन्न भएको छ ।
पाणिनि गाँउ पालिकाको सभाहलमा आयोजित एकदिने तालिममा स्वयंसेवी गणकहरुमा प्रतिभा पोखरेल,मनिष पोखरेल, कमल प्रसादपोख्रेल, संगम भट्टराई, प्रमेश गौतम, अमृत गौतम, किरण अधिकारि, राजन गैरे,सन्जु भट्टराई, सुवास रास्कोटी,शोभाखर पोख्रेल, अस्मितागैरे, भिमलाल बिश्वकर्मा, निरज घिमिरे,जीवन रास्कोटी, बिनोद पौडेल, दिपेन्द्र पौडेल, सुमित्रा पौडेल, मनिषा तङनामी मगर, बिन्दु गौतमपौडेल, बसुन्धरा पोख्रेल, सागर पाण्डे, बिमला पाण्डे, रिमा पाण्डेको सहभागिता रहेको थियो । – तस्वीर डिआरजी सुमन / दुर्गाफाँटअर्घाखाँची ।

अन्य समाचारहरु