पणेनामा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी शिबिर संचालन

माधब पौडेल  
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ पणेनाका  साबिकका वडाहरु १र २ का जनताहरुको सुबिधालाई मध्यनजर राख्दै ब्यक्तिगत  घटना  दर्ता शिबिर आज संचालन गरिएको थियो ।
शिबिरमा जन्म दर्ता , मृत्यु  दर्ता , बसाइ सराइ , सम्बन्ध बिछेत दर्ता लगायतका  बिसयहरु समाबेश गरिएको  थियो ।
शिबिरमा करिब दुई दर्जन जनता ले सेवा लिए का थिए  ।
दिउसको चर्को घाममा वडा कार्यालय  जानू पर्ने बाध्यताको अन्त्यको सुरुवात गरेकोमा जनता हर्सित हुँदै वडा अध्यक्ष  को प्रसम्सा समेत गरेका थिए  ।
सिबिरमा नब निर्वाचित वडा सदस्य टुक मान दर्लामी ,वडा सचिब कमल न्यौपाने  ,पुर्ब वडा सदस्य मीन ब रेश्मीको उपस्थितीमा सम्पन्न भएको  हो ।

अन्य समाचारहरु