पाणिनीको धौरालीमावी राष्ट्रपति रनिंगसिल खेल प्रतियोगिता २०७९ विजेता भयो

डिआरजी सुमन
दुर्गाफाँट । पाणिनीमा सम्पन्न राष्ट्रपति रनिंगसिल खेल प्रतियोगिता २०७९ मा पाणिनि गाँउ पालिका ४ धौरालीमावी द्धारा प्रथम स्थानहाँसिलभएसँगै सिल्ड प्राप्त भएको हो ।
पाणिनि गाउ पालिका वडा नं ४ पटौटीको धौराली माविले २३ अंकको साथ सिल्ड हात पार्नसफल भएकोमा पाणिनि गाँउ पालका युवा-खेलकूद तथा शिक्षा शाखा अधिकृत तेज वहादुर खनालले वधाई दिनु भएको छ ।- तस्वीरडिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु