पाणिनीमा राष्ट्रपति महिला उत्थान अन्तर्गत कृषि खेती सम्बन्धित ५ दिने तालीम सम्पन्न (भिडिओ, फोटो)

डिआरजी सुमन
दुर्गाफाँट (अर्घाखाँचीडट्कम)  । पाणिनी गाँउपालिका सभाहलमा राष्ट्रपति महिला उत्थान अन्तर्गत कृषि खेतीसम्बन्धित ५ दिने तालीम सम्पन्न तालीम भएको छ ।
पाणिनि गाँउ पालिका कोआठओटै वडावाट सहभागिता रहेको कार्यक्रममा पाणिनी गाउ पालिका कृषिशाखा प्रमुख मेहराज पौडेल,कृषि प्राविधिक दधिराम अधिकारीले समसामयिककृषि अपजको संरक्षण कसरी गर्ने,कस्ता कस्ता समस्या आउन सक्छन भन्नेविषयमा तालिम दिएका थिए ।
पाणिनि गाँउ पालिका सभाहलमा पाँच दिनसम्म संचालित तालीम शनिवारसमापन भएको हो । कृषिजन्य वालीमा लाग्न सक्ने रोगको वारेमा आफुहरुले धेरैज्ञान प्राप्त गरेको तालिमका सहभागी गोमा पौडेलले वताउनु भएको छ ।हामीलाई विषादिको वारेमा कम ज्ञान थियो यो तालिमले धेरै ज्ञान दिएको छतालीम कै सहभागी माया पोखरलेले वताउनु भएको छ । 
पाणिनि गाँउ पालिकामहिला वालवालिका तथा जेष्ठ नागरिक शाखा कर्मचारि पुजा न्यौपाने,स्वतन्त्रपत्रकार डिआरजी सुमनको आथित्यता रहेको कार्यक्रमको संचालन कृषिप्रविधिक दधिराम अधिकारीले गर्नु गर्नु भएको थियो । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु