अर्घाखाँचीको शितगंगामा जन्मिएका नब गायक नारायण घिमिरेको खोली तरेर बोलको गित सार्वजनिक।

बिष्णु न्योपाने /अर्घाखाँची 
पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु आइरहेका छ्न। त्यसै क्रममा मनै छुने लोक दोहोरी गित खोली तरेर सार्वजनिक भएको छ।
बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचनका लागि  कर्मचारी खटिए ।बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचनका लागि  कर्मचारी खटिए ।
 
नारायण घिमिरे र शान्ती श्री परिवार आवाजमा रहेको गितको लय ,शब्द नारायण घिमिरेले नै गरेका छ्न।  
उक्त गितमा अहिले निकै चर्चित लाखौं दर्शक श्रोताले मन पराएका मोडेल बिमल अधिकारी र लक्ष्मि गिरिको अभिनय रहेको छ।