पोखराथोकका क्यानसर पिडित मान बहादुर सार्कीलाई उपचारको लागि आर्थिक अभाव,सर्वत्र सहयोग अपील

डिआरजी सुमन 
 दुर्गाफाँट । पाणिनी गाँउ पालिका वडा नं २ का मान वहादुर सार्कीलाई क्यानसर पीड़ित भएपछि उपचार खर्च जुटाउन समस्या परेको छ । 
पाणिनी  गाँउ पालिका स्वास्थ्य शाखामा पुगेका छोरा राम वहादुर सार्किले वुवालाई क्यानसर भरतपुर क्यानसर अस्पतालमा उपचारर्थ रहेको पिडासुनाएका छन । पाणिनि गाँउ पालिका को पोखराथोकका ७९ वर्षीय मान वहादुर सार्किको स्वास्थ्य उपचारको लागी आर्थिक अभावलाईसमाधानको लागी यतिवेला सर्वत्र सहयोग अपील गरिएको छ । 
पाणिनि गाँउ पालिका वडा नं २ पोकराथोक स्थित चित्ररम्भा आधारभूत विद्यालय का प्रधानाध्यापक राम वहादुर छिनालले यतावेला“मान वहादुर वचाउ” अभियान संचालन गर्नु भएको छ । डिआरजी सुमन फ़ैन्स कल्व कल्व नेपालका कोषाध्यक्ष नेत्र वहादुर नेपाली कोपहलमा मान वहादुर सार्की वचाउ अभियानका मुख्य अभियान्तालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै प्रारंभिक रिपोर्टींग भएको छ ।  – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट,अर्घाखाँची । 

अन्य समाचारहरु