टिकटक स्टार नेत्र भुसाल अभिनित ” डाँडामा भेट्न आउ मलाइ” बोलको गित सार्वजनिक

सागर मरासिनी , सन्धिखर्क 

 टिकटक स्टार नेत्र भुसाल अभिनित ” डाँडामा भेट्न आउ मलाइ” बोलको गित सार्वजनिक भएको छ । 
रचना राना मगरको स्वर रहेको उक्त गित मा टिकटक स्टार नेत्र भुसाल अनि बिपसा थापाको अभिनय रहेको छ भने शब्द अनि संगित   पुरन पौडेल को रहेको छ ।
उक्त गित टिकटक स्टार नेत्र भुसाल को युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।