नेपाल कम्युनिस्ट पाटि बहुमतले शितगंगा नगरपालिकामा कालो ब्यानर सहित शिक्षा शाखामा लगायो ताला

अनिल नेपाली ,अर्घाखाची ।  
नेपाल कम्युनिस्ट पाटि बहुमतले जिल्लाका सितगङ्गा नगरपालिकामा आफ्ना माग प्रती नगरपालिका  गम्भिर नभएको भन्दै नगरपालिकामा कालो ब्यानर र शिक्षा शाखा ताला लगाएकाे छ ।  
नेपाल कम्युनिस्ट पाटि बहुमतले शितगंगा नगरपालिकामा कालो ब्यानर सहित  शिक्षा शाखामा लगायो ताला
आफ्ना माग लाई ब्यवस्था गरेकाे  शिक्षक कर्मचारीहरुको बेवास्ता गरेर राजनितीक दाउपेजका आधारमा आफू खुसी कमंचारी भनां गरेमा कमंचारी शिक्षककाे पक्षमा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।  
सगठनले यस भन्दा पहिला पनि नगरपालिका बिभिन्न माग राख्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियोे ।  

अन्य समाचारहरु