पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।

डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची ।
पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँटमा आज एक कार्यक्रमका विच रक्दान शिविर सम्पन्न भएको छ । निजामती कर्मचारी दिबसको अवसरमा ब्यवसायिक र र्सिजनशीलता प्रशासन बिकास समृद्धि र सुसासन भन्ने मुल नाराका साथ पाणिनि गाँउमा कार्यरत निजामती  कर्मचारीहरुले रक्तदान कार्यक्रम आयोजना गरि भव्य रुपमा दिवस मनाएका छन ।
पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
 पाणिनि गाँउ कार्यपालिकाको परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६० यूनिट रक्त संकलन भएको आयोजकले जनाएको छ ।
 पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
पाणिनि गाँउ पालिका द्वारा आयोजित कार्यक्रममा पाणिनि गाँउ प्रमुख प्रशासनिक अधिकृत हुमलाल भुसालको अध्यक्षता,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यता, रक्तसंचार केन्द्र वुटवलका कर्मचारिको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
 पाणिनि गाँउ पालिकाको दुर्गाफाँटमा आयोजित एकदिने रक्दान कार्यक्रममा रक्त संचार सेवा केन्द्र वुटवलका कर्मचारी चन्द्र झेडी,प्रशान्त अर्याल,गणेश खनालले पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल लाई सम्मान पत्र सम्मानित गरेका छन । 
पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
पाणिनि गाँउ पालिका परिसरमा आयोजित कार्यक्रममा पाणिनि गाँउ पालिका कार्मचारी,जनप्रतिनिधी,सुरक्षा कर्मी,शिक्षक,स्वास्थ्य कर्मी,पत्रकार माधव वेल्वासे,सुभाष गौतम,घनेश्याम भट्टाराई लगायतले रक्दान गरेका थिए ।
पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
 पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यता सम्पन्न कार्यक्रमको संचालन पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुर खनालको संचालनमा भएको थियो ।
पाणिनिमा निजामती कर्मचारी दिबसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान ।
 – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु