९औ रास्ट्रिय खेलमा लुम्बिनी प्रदेशबाट अब किस्मत प्रताब शाह ठकुरि खेल्दै

– अजय के सी 
अन्तर लुम्बिनी प्रदेश स्तरिय ९औ रास्ट्रिय छनोट खेल असोज ४ र ५ गते नबलपरासीको सुनौलीमा आयोजना गरिएको थियो।  यो खेलमा लुम्बिनी प्रदेश बाट १२ वटा टिम सहभागी भएका थिए । 
 ९औ रास्ट्रिय  खेलमा लुम्बिनी प्रदेशबाट अब किस्मत प्रताब शाह ठकुरि खेल्दै
जुन प्रतियोहितामा जिल्ला भलिबल संघ गुल्मी प्रथम भएको थियो,।  यसैगरी उप-बिजेता रुपन्देही भएको थियो, भने तेस्रो स्थान पाल्पाले हात पारेको थियो।  साथै सान्त्वना  भने रोल्पालाई मिलेको थियो।  यहि खेलका  सबै टिमहरु बाट १२ जना उत्कृष्ट  खेलाडीहरु चुन्दै लुम्बिनी प्रदेश बाट खेल्न पाउने बेबस्था मिलाइएको छ । 
 ९औ रास्ट्रिय  खेलमा लुम्बिनी प्रदेशबाट अब किस्मत प्रताब शाह ठकुरि खेल्दै
जुन नबौ रास्ट्रिय प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुदैछ ।  यहि प्रतियोगितामा लुम्बिनी प्रदेशबाट रोल्पा भलिबल संघका क्याप्टेन किस्मत प्रताप शाह ठकुरि चुनिएका छ्न।