गायक अग्नि श्रीपाली र गायिका लक्ष्मि खड्काको ‘नहिड चरी’ भर्खरै नामको गीत सार्वजनिक

नवं गायक अग्नि श्रीपाली र गायिका लक्ष्मि खड्काको आवाज लोकप्रिय सर्जक राजेश पौडेलको शब्द संगीतमा रहेको गीत ‘नहिड चरी’ भर्खरै सार्वजनिक भएको छ ।
नहिड चरी’ गितको म्यूजिक भिडियोमा लोमश शर्मा र अस्मिता रनपाल, को अभिनय तथा नृत्य रहेको छ ।
भिडियोको निर्देशन तथा कोरियो ग्राफी चर्चित निर्देशक प्रबिन थापाले गरेका छन् । बिजय लामाले छायाँकन गरेको उक्त भिडियोलाई वीर बहादुर थारुले सम्पादन गरेका हुन् ।
 
 यो गितको म्युजिक भिडियोलाई सर्बश्री म्युजिकको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।