पाणिनीमा नयाँ भाडादर सहित एम्बुलेन्स संचालनमा

अर्घाखाँची । लामो समयदेखि बन्द रहेका पाणिनी गाउपालिकाका एम्बुलेन्स संचालनमा आएका छन् ।
विभिन्न कारण सन्चालनमा नआएका  एम्बुलेन्स नयाँ भाडा दरका साथ संचालनमा आएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । 
भुसालका अनुसार गाउँपालिकाको असोज १२ गतेको निर्णय अनुसार नयाँ भडादर सहित संचालनमा ल्याइएको हो ।
यस्तो छ भाडादर- 

अन्य समाचारहरु