स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिनु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पार्नु भएको हो ।