शितगंगा – ७ को दुर्गम वस्ती मगरा कल्लेरीमा पहिलो पटक बस पुग्दा स्थानियमा खुशी

अर्घाखाँचीडट्कम संवाददाता

अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ७ को दुर्गम वस्ती मगरा कल्लेरीमा पहिलो पटक बस पुग्दा स्थानियमा खुशी भएका छन । बसको नगरप्रमुख छविलाल पौडे्लले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नगरउप्रमुख गिता भाट,प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल स्थानीय लगातको सहभागीतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।साथै अबदेखि चाक्ला, कृष्णनगर, चाक्ला , गल्धा , देउराली हुदैमगरा कल्लेरी सम्म बस संचालन हुने बताईएको छ ।

अन्य समाचारहरु