शितगंगा : आज पाैष २७ गते हुने भनिएको १२ औ नगर कार्यपालिकाको बैठक अन्तिम समय आइपुग्दा स्थगित

 

 

-अनिल नेपाली ,अर्घाखाची डट्कम ।

शितगंगा – अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा आज पाैष २७ गते हुने भनिएको नगर कार्यपालिकाको बैठक आज अन्तिम समयमा आएर स्थगित भएको छ ।

नगरपालिका लाई पुनसरचना गर्नुपर्ने ,बिशेष क्षेत्र घोषणा गर्नुपर्ने लगायतका मागहरू राखेर अन्तिम समयमा नगर कार्यपालिका सद्स्यहरुबाट बैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द् खनालले बताउनु भएको छ।