
काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानाई उच्च अदालत पटानले आदेश दिएकाे छ ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने निश्चित भएकाे हाे ।



