शितगंगा : पाचौं रास्ट्रपति रनिङ शिल्ड सरस्वती माबी सितापुरलाई (तस्बिर सहित)

 

-झनक के.सी ,शितगंगा /अर्घाखाची ।

शितगंगामा ३ दिन देखि जारी पाचौ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतीयोगितामा सरस्वती माबिले लगातार दोस्रो पटक  जित निकालेर शिल्ड आफ्नो हातमा पार्न सफल भएको छ।

May be an image of 4 people and people standing

सरस्वती माबिले शितगंगामा जारी रनिङ्ग शिल्डमा भएका अधिकान्स खेलमा  सबैभन्दा धेरै अङ्क ल्याउदै दोस्रो पटक रनिङ शिल्ड जित्न सफल भएको हो ।

भिन्न र फरक बिधामा  ५ गोल्ड मेडल,६ रजत साथै २ कास्य हात पारेको थियो । यो सङ्गै सो माबीले दोस्रो पटक पनि   शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ ।

May be an image of 10 people, people standing and outdoors

 

पाचौ रास्ट्रपति रनिङ्ग शिल्ड समापन कार्यक्रममा शिक्षा प्रमुख बिनोद पोख्रेल अध्यक्षता, शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेलको प्रमुख आतिथ्यता, बिशिस्ट अतिथी नगर उप-प्रमुख गिता भाट लगायत विभिन्न वार्डका अध्यक्षहरु संघ सस्था ,प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम समापन भएको थियो।

कार्यक्रममा विभिन्न खेलमा बिजेता खेलाडीहरु तथा बिधालयलाई पुरस्कार र,मेडल तथा प्रमाणपत्र अतिथी नगर प्रमुख ,उप प्रमुख तथा कार्यक्रम संयोजकले प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा तथा खेलप्रेमि ऋषि बिस्वकर्माले गर्नुभएको थियो ।

 

 

यसैगरी खेलमा दोस्रो गौरा माबी भएको छ भने तेस्रो पावर माबी तथा सान्त्वनाको पुरस्कार प्रभाकर माबीले हात पारेको छ।

 

थप तस्बिरहरु :-झनक के.सी / उमेश बन्जाडे  शितगंगा

 

May be an image of 4 people and people standing

 

May be an image of 9 people, people standing and outdoors

May be an image of 1 person

May be an image of 5 people, people standing and indoor

May be an image of 9 people, people standing, tree and outdoors

May be an image of 5 people and people standing

May be an image of 10 people, people standing and outdoors

May be an image of 10 people, people standing and outdoors