शितगंगा : नेकपा एमाले नगर कमिटीद्वारा मिसन ग्रासरूट अभियान अन्तर्गत ठाडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न।

-केशब पन्थी , अर्घाखाची डट्कम।
नेकपा एमाले शितगगा नगर कमिटीद्वारा मिसन ग्रासरूट अभियान अन्तर्गत आज ठाडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
No description available.
कार्यक्रममा नेकपा एमाले केन्द्रीय पाेलिटव्युराे सदस्य विमला घिमिरे,केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज चेतनारायण आर्चाय,नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसास, प्रदेश सदस्य कुटमदिन अलि,प्रदेश सदस्य प्रकाश ज्ञवाली ,माेतिराज गाैतम लगायतले प्रशिक्षण दिनुभएकाे थियाे ।
No description available.
नगर अध्यक्ष वसन्त श्रेष्ठकाे अध्यक्षता, सचिव ऋषि घिमिरेकाे सञ्चालन र उपाध्यक्ष सञ्जय रानाकाे स्वागत मन्तव्य कार्यक्रम सम्पन्न भएकाे थियाे ।