वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।                                                       

 १) To Protect Forest is Everyones dury .

२) वन,वन्यजन्तु तथा जैबिक बिबिधताको संरक्षण गरौं ।

३)वनमा आगो लगाउनु महापाप हो , त्यसैले वनमा आगो नलगाऔं ।

४)वन डढेलोले पानीका मुहान सुकाउंछ त्यसैले वनमा आगो नलगाऔं ।

५)वन डढेलोले सयौं बर्षका बोटबिरुवा क्षणभरमै नस्ट गर्न सक्छ , त्यसैले वनमा आगो नलगाऔं ।

६)जहाँ वन डढेलो त्यहाँ बाढिपहिरो तथा पानीको संकट ।

७)सामुदायिक वनलाइ वन डढेलो मुक्त क्षेत्र गराऔं ।

८)वन डढेलोले वन्यजन्तुको बासस्थान समेत नस्ट गर्दछ।

९)एउटा रुखबाट लाखौं सलाइका कांटी बन्न सक्छन भने एउटै कांटिको लापरबाहिले करोडौं मुल्यका वन सम्पदा र जनधनको क्षति हुन सक्दछ ।

 

      वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।