शितगंगा ४ गोर्थुममा जिप दुर्घटना

-सचिन बोहोरा ,शितगंगा अर्घाखाची । 
शितगंगा।  शितगंगा ४ गोर्थुममा जिप दुर्घटना हुदाँ  ७ जना घाईते भएका छन् ।  बुटवलबाट सन्धिखर्क जाँदै गरेको लन्का यातायातको लु १ ज ४०१५ नम्बरको जिप दुर्घटना भएको हो ।
May be an image of 4 people and outdoors
 
घाइते हुनेहरुमा :
१ चालक बिक्रम नेपाली 
२ कपिलवस्तु बाणगङ्गा -७ चन्द्र बहादुर खत्री 
३ शितगङ्गा -२ को मिना थापा 
४ मालारानी -५ बागी का रेमा भुसाल
५ मालारानी -५ पोम नारायण भुसाल
६ मालारानी -५ कृष्ण प्रसाद भुसाल
७ प्युठान झिमरुक गाउपालिका १ अशोक नेपाली
यसैगरी घाइते मध्ये गम्भिर अबस्थाका २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिनु भएको छ।