हिरक महोत्सव सफल पार्न बिदेशमा प्रचारप्रसार समिति गठन

-अस्लम अलि ,छत्रदेव । 

अर्घाखाची – छत्रदेव गाउपालिका वाड न ४ बल्कोट मा रहेको श्री महेन्द्र बिधाबोध माध्यमिक बिधालयले आफ्नो हिरक महोत्सव यहि मिति २०८० बैशाख १४ गते देखि २० गते सम्म विभिन्न कार्यक्रम गरि मनाउदै छ।

No description available.

उक्त कार्यक्रम लाई सफल बनाउन बिदेश रहने बिधालय संग सरोकार राख्ने सम्पुर्णमा सूचना सम्प्रेषण तथा प्रचारप्रसारको निम्ति कृष्ण पोख्रेलको सम्योजक्तमा २२ सदस्य उप समिति निर्माण गरिएको छ।

जसमा निम्न देसमा अमेरिका ,अस्ट्रेलिया ,भारत ,जापान ,दक्षिण कोरिया , क्यानडा ,बहराइन ,यु.ए.ई.मा बसोबास गर्ने सदस्य रहेका छन।

यस्तो छ प्रचार प्रसार समिती :

No description available.